जन्मकैद सजाय पाएका म्याग्दीका जयन्द्र ९ वर्षपछि प्रकाउ
पाेखरा | बैशाख १, २०८०
पोखरा: जिल्ला अदालत कास्कीले कर्तव्य ज्यान मुद्धामा जन्मकैद फैसला पाएका फरार प्रतिवादीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।
२०७० पुस १३ गते कास्कीको साविक सार्दीखोला गाविस ८ बस्ने भिमबहादुर मगरलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको कसुरमा जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला गरेको म्याग्दीका जयन्द्र पाईजा पुनलाई ९ वर्षपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो ।
कास्की प्रहरीका अनुसार म्याग्दी स्थायी घर भएर कास्कीको माछापुच्छ«े गाउँपालिका २ भराभरी बस्दै आएका ३७ वर्षीय पुनलाई जिल्ला अदालत कास्कीले ०७३ जेठ १७ गते कर्तव्य ज्यान मुद्धामा जन्म कैद सजाय फैसला गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

